Sep 20 2024 | २०८१, असोज ४ गते

कार्यादेशमा सहमति जुट्यो, रवि लामिछानेकै नाम उल्लेख गर्ने निर्णय

कार्यादेशमा सहमति जुट्यो, रवि लामिछानेकै नाम उल्लेख गर्ने निर्णय

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
  • कार्यादेशमा सहमति जुट्यो, रवि लामिछानेकै नाम उल्लेख गर्ने निर्णय

    काठमाडौँ । नेपाली कांग्रेसको मागअनुसार गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउने सहमति भएको छ।

    images
    images

    छानबिन समितिको टीओआर बनाउनका लागि गठित कार्यदलमा आज यो सहमति भएको हो। कार्यदल बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि शिशिर खनालले आफ्नो पार्टीका सभापति लामिछाने टीओआरमा नाम राख्न सहमत भएको जानकारी गराएका थिए। यो सहमतिसँगै अवरुद्ध संसद् सुचारु हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट