Sep 20 2024 | २०८१, असोज ४ गते

सभामुख घिमिरे संसद बैठकअघि प्रमुख सचेतकहरुसँग छलफलमा

सभामुख घिमिरे संसद बैठकअघि प्रमुख सचेतकहरुसँग छलफलमा

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
  • सभामुख घिमिरे संसद बैठकअघि प्रमुख सचेतकहरुसँग छलफलमा

    काठमाडौँ । सभामुख देवराज घिमिरेले सबै दलका प्रमुख सचेतकसँग छलफल सुरु गरेका छन् ।

    images
    images

    नयाँ बानेश्वरस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले विपक्षी दलका प्रमुख सचेतकरसचेतक सँगको छलफलपछि अहिले सबै दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका हुन् । 

    बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक अहिलेसम्म बस्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट