Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधि सभा बैठक जारी, कांग्रेसको अवरोध कायमै (लाइभ )

प्रतिनिधि सभा बैठक जारी, कांग्रेसको अवरोध कायमै (लाइभ )

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
  • प्रतिनिधि सभा बैठक जारी, कांग्रेसको अवरोध कायमै (लाइभ )

    काठमाडौँ ।  संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूची हेरफेर गरिएको जानकारी दिएका छन्। बैठकमा  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध जनाएको छ। सभामुख घिमिरेले  सांसद बद्री प्रसाद पाण्डेलाई बोल्नका लागि समय दिएका छन्।

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार