Sep 20 2024 | २०८१, असोज ४ गते

कांग्रेसले अवरोध गरेपछि ११ गतेसम्म संसद् बैठक स्थगित

कांग्रेसले अवरोध गरेपछि ११ गतेसम्म संसद् बैठक स्थगित

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ ८ २०८१
  • कांग्रेसले अवरोध गरेपछि ११ गतेसम्म संसद् बैठक स्थगित

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरू हुनेबित्तिकै अवरोध भएपछि  स्थगित भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि ११ गतेसम्म बैठक स्थगित भएको हो । आज बिहान ११ बजे बस्ने भनिएको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको हो । 

    images
    images

    आजको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको छ भने राजनीतिक दलसम्बन्धी ऐन फिर्ता र उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलन सम्बन्धी अध्यादेश संसद्मा पेश गरेका छन् ।

    उनीहरूले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएका छन् । उनीहरूले ‘सभामुखको भूमिका ठिक छैन’, ‘संसदीय छानबिन समिति गठन गर’, ‘सहकारीपीडितलाई न्याय दे’ लगायत नारा लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट