Sep 20 2024 | २०८१, असोज ४ गते

सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ९ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ९ २०८१
  • सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखी अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले तीन दिनको म्याद थप गरेको छ। अदालतले बुधबार यसबारे आदेश गरेको हो।

    images
    images

    मंगलबार काठमाडौँस्थित कान्तिपुर कार्यालयबाट पक्राउ परेका सिरोहियालाई प्रहरीले राति नै धनुषा लगेको हो।

    अदालतका श्रेस्तेदार कैलाशप्रसाद भट्टराईका अनुसार न्यायाधीश चुरामन खड्काको इजलासबाट म्याद थप अनुमतिको आदेश आएको हो। प्रहरीले उनीमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप मागेको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार