Sep 20 2024 | २०८१, असोज ४ गते

देउवा र एम्नेष्टि इन्टरनेशनलकी महासचिव कालामार्डबीच भेटवार्ता

देउवा र एम्नेष्टि इन्टरनेशनलकी महासचिव कालामार्डबीच भेटवार्ता

एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, जेठ ११ २०८१
  • देउवा र एम्नेष्टि इन्टरनेशनलकी महासचिव कालामार्डबीच भेटवार्ता

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एम्नेष्टि इन्टरनेशनलकी महासचिव डा. एग्नेस कालामार्डबीच भेटवार्ता भएको छ ।

    images
    images

    शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा संक्रमणकालिन न्याय, प्रेस स्वतन्त्रता र सिमान्तकृत समुदायको अधिकारको विषयमा छलफल भएको देउवाको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार