Sep 20 2024 | २०८१, असोज ४ गते

मुटुमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ १२ २०८१
एभरेष्ट हेडलाइन्स
शनिबार, जेठ १२ २०८१
  • मुटुमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

    काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।  नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई गए राति १० बजे अस्पताल भर्ना गरिएको हो ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिजो साँझ स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो । प्रादेशिक अस्पतालमा भएको चेकजाँचको क्रममा मुटुमा समस्या देखिएपछि गए राति नै उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो ।  

    जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका सिरोहियालाई शुक्रबार मात्र हिरासतमा राख्न पुनः तीन दिनको म्याद थप गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार