Sep 20 2024 | २०८१, असोज ४ गते

ऊर्जा मन्त्रालय अन्तर्गत तेस्रो र चौथो त्रैमासिक बजेट खर्च फुकुवा

ऊर्जा मन्त्रालय अन्तर्गत तेस्रो र चौथो त्रैमासिक बजेट खर्च फुकुवा

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
  • ऊर्जा मन्त्रालय अन्तर्गत तेस्रो र चौथो त्रैमासिक बजेट खर्च फुकुवा

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत सञ्चालित प्राथमिकता प्राप्त परियोजनाका लागि विनियोजन गरिएको बजेटको तेस्रो र चौथो त्रैमासिक खर्च फुकुवा भएको छ ।  

    images
    images

    महालेखा नियन्त्रक कार्यालयले ललितपुर, झापा, कञ्चनपुर, दाङ, सर्लाही, मोरङ र लैनचौर (काठमाडौँ) का लागि प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनातर्फ शीर्षकमा वैदेशिक स्रोत (एडीबी) शोधभर्ना हुने अनुदान तथा ऋणमा भएको विनियोजित खर्च फुकुवा गरेको हो ।

    यस्तो बजेट खर्च मध्ये स्वीकृत कार्यक्रम र अख्तियारी /एलएमबीआईएस बमोजिम हुनेगरी तेस्रो र चौथो त्रैमासिक सम्मको निकासा गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार