Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधिसभा बैठक  (लाइभ)

प्रतिनिधिसभा बैठक  (लाइभ)

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
  • प्रतिनिधिसभा बैठक  (लाइभ)

     काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै १ घण्टा ढिला सुरु भएको हो ।  बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका छन् । त्यसपछि सभामुखले राप्रपा सांसद ज्ञानेन्द्रबहादु्र शाहीलाई बोल्न समय दिएका छन् ।  

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार