Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिकूल मौसमले हवाई उडान–अवतरण प्रभावित

प्रतिकूल मौसमले हवाई उडान–अवतरण प्रभावित

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
  • प्रतिकूल मौसमले हवाई उडान–अवतरण प्रभावित

    काठमाडौँ । काठमाडौं उपत्यकामा भइरहेको वर्षाले मौसम प्रतिकूल बनेको छ । सोसँगै आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन् ।

    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलीटी कम भएका कारण चीनबाट आएको एयर चाइनाको जहाज उतै डाइभर्ट गरिएको छ ।  अहिले स्काईअप एयरलाइन्स, विमान बंगलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज नेपाली आकासमा होल्ड भइरहेका छन् । 

    मौसमका कारण आन्तरिक उडानका जहाज पनि होल्ड गरिएको विमानस्थले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार