Sep 20 2024 | २०८१, असोज ४ गते

चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक विस्तार हुन्छ : अर्थमन्त्री पुन

चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक विस्तार हुन्छ : अर्थमन्त्री पुन

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
  • चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक विस्तार हुन्छ : अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले विस्तार हुने बताएका छन् ।  

    images
    images

    प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले उत्पादनमूलक उद्योगको गतिविधि सङ्कुचित भए पनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको बताएका हुन् ।

    चालू आर्थिक वर्षमा कूल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान छ । प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६अमेरिकी डलर पुग्ने अनुमान छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार