Sep 20 2024 | २०८१, असोज ४ गते

उत्कृष्ट प्रहरी निरीक्षकलाई कुलानन्द स्मृति पुरस्कार प्रदान

उत्कृष्ट प्रहरी निरीक्षकलाई कुलानन्द स्मृति पुरस्कार प्रदान

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
  • उत्कृष्ट प्रहरी निरीक्षकलाई कुलानन्द स्मृति पुरस्कार प्रदान

    काठमाडौँ। नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थी प्रहरी निरीक्षकलाई प्रदान गरिने कुलानन्द स्मृति पुरस्कार प्रदान गरिएको छ ।

    images
    images

    शुक्रबार नेपाल प्रहरीको प्रहरी निरीक्षक तालिम ११८२ औं (पीजीडीपीजेड १३ औं) समूहको दीक्षान्त समारोहमा उक्त आधारभुत तालिम ११८२ औं समूहमा सर्वप्रथम हुने प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियारलाई कुलानन्द स्मृति पुरस्कारबाट सम्मानित गरिएको हो ।

    उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार