Sep 20 2024 | २०८१, असोज ४ गते

विश्वप्रकाश शर्मा भन्छन् - सरकारले बलजफ्ती गरेपछि विनम्रता पढाउन सडकमा आएका हाैँ

विश्वप्रकाश शर्मा भन्छन् - सरकारले बलजफ्ती गरेपछि विनम्रता पढाउन सडकमा आएका हाैँ

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ १३ २०८१
  • विश्वप्रकाश शर्मा भन्छन् - सरकारले बलजफ्ती गरेपछि विनम्रता पढाउन सडकमा आएका हाैँ

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा सरकार असंवेदन बन्ने र संसद्‌मा बलजफ्ती गरेपछि प्रमुख प्रतिपक्षी सडकमा आउनुपरेको बताएका छन् । काठमाडौँको प्रदर्शनीमार्गमा विरोध सभालाई सम्बोधन गर्दै शर्माले सरकारको बलजफ्तीविरुद्ध सडकमा आउनुपरेको बताएका हुन् ।

    images
    images

    ‘संसद्‌मा सरकारको भूमिका बलजफ्ती भयो । विश्वासको मत लिन प्रधानमन्त्रीले पाउनुहुन्छ । तर विश्वासको मत लिनका लागि उहाँहरूले कस्तो रवैया अपनाउनुभयो । यो छर्लङ्ग छु, शर्माले भने, ‘सहकारीको अरबौं रुपैयाँ अपचलनमा गृहमन्त्रीको संलग्नता छ छानबिन गरौं भनेर हामीले आग्रह गर्दै आयौं तर हामीलाई पेल्ने नीति लिइयो ।’

    यसैले प्रधानमन्त्रीलाई विनम्रता पढाउन र संयम बनाउन सडकमा आउनुपरेको उनले बताए ।  २/२ वटा पासपोर्टको गम्भीर मुद्दा भएका गृहमन्त्रीले कान्तिपुरका अध्यक्षमाथि प्रतिशोध साँधेको आरोप पनि उनले लगाए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार