Sep 20 2024 | २०८१, असोज ४ गते

काठमाडौँमा आयोजित गणतन्त्र दिवस मुल समारोह  (फोटोफिचर)

काठमाडौँमा आयोजित गणतन्त्र दिवस मुल समारोह  (फोटोफिचर)

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
  • काठमाडौँमा आयोजित गणतन्त्र दिवस मुल समारोह  (फोटोफिचर)

    काठमाडौँ ।  काठमाडौँको टुँडिखेल सैनिकमञ्चमा गणतन्त्रको अवसरमा विशेष समारोह आयोजना गरिएको छ । 

    images
    images

    PRO-KTM-156F8A7789copy.jpg

    सो समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो । नेपाली सेनाले सलामी अर्पण गरेको थियो।

    436723674_7829457880447458_1384133915527577687_n.jpg

    सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी तथा उपत्यकाका महानगर एवं नगरपालिकाहरूले  विभिन्न  सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरेको थिए ।कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्वोधन गरेका थिए ।

     

    442428199_829657939012224_8855634432636494968_n.jpg

    436086432_783583707173907_4070538709153214965_n.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार