Sep 20 2024 | २०८१, असोज ४ गते

महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा 'ड्युटी' गर्नु पर्दैन : गृहमन्त्री

महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा 'ड्युटी' गर्नु पर्दैन : गृहमन्त्री

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
  • महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा 'ड्युटी' गर्नु पर्दैन : गृहमन्त्री

    काठमाडौँ। गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जनाएका छन् ।

    images
    images

    उनले त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउनु पर्ने बताएका छन् । लामिछानेले यो जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

    गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार