Sep 20 2024 | २०८१, असोज ४ गते

सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक 

सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक 

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
  • सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक 

    सरकारी कार्यालयमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ।

    images
    images

    संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए।

    स्वदेशी गलैंचालाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको उनको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार