Sep 20 2024 | २०८१, असोज ४ गते

सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
  • सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

    images
    images

    स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौं लैजान चिकित्सकले सुझाव दिएका थिए । सोहीअनुसार उनलाई काठमाडौं ल्याइएको हो । सिरोहियालाई ल्याएको हेलिकोप्टर सीधै मेडिसिटी लगिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार