Aug 12 2026 | २०८३, साउन २७ गते

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेशसभाको बैठक आह्वान

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेशसभाको बैठक आह्वान

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
  • नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेशसभाको बैठक आह्वान

    मकवानपुर । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

    images

    बैठक अपरान्ह ३ः३० बजे प्रदेशसभा सचिवालयको भवनमा बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम यही जेठ १४ गते बसेको प्रदेशसभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट