Sep 20 2024 | २०८१, असोज ४ गते

निजी क्षेत्र सरकारको विकास साझेदार हो : अर्थमन्त्री पुन

निजी क्षेत्र सरकारको विकास साझेदार हो : अर्थमन्त्री पुन

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ १६ २०८१
  • निजी क्षेत्र सरकारको विकास साझेदार हो : अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रलाई साथमा लिएर जाने सन्देश दिएको बताएका छन् ।

    images
    images

    मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको आर्थिक विकासमा निजी क्षेत्रलाई साझेदारीका रुपमा अघि बढाउन चाहेको बताएका हुन् ।

    उनले भने, ‘पूर्वाधार विकास र औद्योगिक विकासमा निजी क्षेत्र र सरकारबीच तालमेलको सुरुवात भएको छ ।’ पूर्वाधार निर्माणमा सरकार एक्लैले खर्च गर्न नसक्ने उनको भनाई छ ।

    पूर्वाधार विकासमा लाग्ने अर्बौ रुपैयाँको लागत निजी क्षेत्रको सहायतामा अघि बढाउने निष्कर्षमा सरकार पुगेको उनको भनाई छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार