Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल सुरू 

प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल सुरू 

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २० २०८१
  • प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल सुरू 

    काठमाडौँ। संघीय संसदअन्तर्गतको  प्रतिनिधिसभा बैठकमा आर्थिक  वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरू भएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको  राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियो भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै छलफल सुरू भएको हो ।

    images
    images

    अहिले दलीय आधारमा बजेटमा दुई दर्जनभन्दा बढी सांसदले छलफलमाथि भाग लिदै छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार