Sep 20 2024 | २०८१, असोज ४ गते

अध्यादेश सर्वसहमतिले स्वीकृत

अध्यादेश सर्वसहमतिले स्वीकृत

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २० २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २० २०८१
  • अध्यादेश सर्वसहमतिले स्वीकृत

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई सर्वसहमतिले स्वीकृत गरेको छ ।

    images
    images

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको सो प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी विषय समेटिएका छन् । सरकारले लगानी सम्मेलनका सन्दर्भमा सो अध्यादेश ल्याएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार