Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधि सभाको सोमबारको बैठक (लाइभ)

प्रतिनिधि सभाको सोमबारको बैठक (लाइभ)

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
  • प्रतिनिधि सभाको सोमबारको बैठक (लाइभ)

    काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठक सुरू भएको छ। बैठकको शून्य समयमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न विषय लगायतमा केन्द्रित रहेर कुराहरू राखिरहेका छन्।

    images
    images

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

    त्यस्तै बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि पनि छलफल हुनेछ। सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार