Sep 20 2024 | २०८१, असोज ४ गते

गिरिबन्धु टी–स्टेटबारे ओलीको जवाफ : बालेनलाई सोध्नुस् 

गिरिबन्धु टी–स्टेटबारे ओलीको जवाफ : बालेनलाई सोध्नुस् 

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २१ २०८१
  • गिरिबन्धु टी–स्टेटबारे ओलीको जवाफ : बालेनलाई सोध्नुस् 

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् ।

    images
    images

    सोमवार संसद् भवन बाहिर गिरिबन्धु टिस्टेबारे प्रश्न उठिरहेको छ नि भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले मेयर साहलाई सोध्न आग्रह गरेका हुन् ।

     मेयर साहले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै  १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनू चेतावनी दिएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार