Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधिसभा बैठक (लाइभ)

प्रतिनिधिसभा बैठक (लाइभ)

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
  • प्रतिनिधिसभा बैठक (लाइभ)

    काठमाडौँ ।  संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक सुरू भएको छ।  बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ। आजको बैठकमा तीनवटा शोक प्रस्ताव पारित हुने कार्यसूची छ।

    images
    images

    नेपाली कांग्रेसका पूर्वसांसद सूर्यमान गुरूङ, शैयद मेहराज अहमद शाह र  खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची  छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार