Sep 20 2024 | २०८१, असोज ४ गते

दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प 

दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प 

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
  • दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प 

    काठमाडौँ । दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १०ः३४ बजे भूकम्प गएको हो।

    images
    images

    दैलेख आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । दैलेखको नेपा आसपास भएर कम्पन भएको  र क्षतिको कुनै सूचना प्राप्त नभएको केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार