Sep 20 2024 | २०८१, असोज ४ गते

स्थानीय वायु सक्रिय, काठमाडौंमा हावाहुरीसहित वर्षा 

स्थानीय वायु सक्रिय, काठमाडौंमा हावाहुरीसहित वर्षा 

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
  • स्थानीय वायु सक्रिय, काठमाडौंमा हावाहुरीसहित वर्षा 

    काठमाडौँ । स्थानीय वायु सक्रिय हुँदा काठमाडौंमा हावाहुरीसहित वर्षा भएको छ। वर्षा भएपछि गर्मीबाट पनि राहत मिलेको छ।

    images
    images

    अहिले काठमाडौं उपत्यका लगायत मकवानपुर आसपास वर्षा भइरहेको छ। मधेसका बारा, पर्सा जिल्लामा पनि मध्यम वर्षा भइरहेको छ।

    मनसुनी वायु भने भारतको सिक्किम आसपास आइपुगेको छ। नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार