Sep 08 2024 | २०८१, भदौ २३ गते

हिजो अहिलेसम्मकै सर्वाधिक महँगो भएको सुनको मूल्य आज घट्यो

हिजो अहिलेसम्मकै सर्वाधिक महँगो भएको सुनको मूल्य आज घट्यो

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
  • हिजो अहिलेसम्मकै सर्वाधिक महँगो भएको सुनको मूल्य आज घट्यो

    काठमाडौँ । हिजो (मंगलबार) नेपाली बजारमा अहिलेसम्मकै सर्वाधिक महँगो भएको सुनको मूल्य आज फेरि घटेको छ।  आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

    images
    images

    छापावाल सुनको मूल्य आज एक लाख ४२ हजार दुई सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य १ लाख ४२ हजार सात पुगेको थियो। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो।  आज तेजाबी सुनको मूल्य एक लाख ४१ हजार पाँचसय रुपैयाँ कायम भएको छ। 

    आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ। हिजो एक हजार ८ सय ६० कायम भएको चाँदीको मूल्य आज एक हजार ८ सय २५ मा झरेको महासंघले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट