Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधिसभा बैठकः प्रतिवेदन पेस

प्रतिनिधिसभा बैठकः प्रतिवेदन पेस

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
  • प्रतिनिधिसभा बैठकः प्रतिवेदन पेस

    काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ । 

    images
    images

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेस गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार