Sep 20 2024 | २०८१, असोज ४ गते

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा 

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा 

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ २३ २०८१
  • पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा 

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखराममा कालोझण्डा देखाइएको छ ।

    images
    images

    पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउनेक्रममा सूर्यदर्शन सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा प्रदर्शन गरेका थिए ।

    प्रहरीले कालोझण्डा देखाउने केहि सहकारी पिडितलाई पक्राउ गरेको छ ।

    आफुलाई कालोझन्डा देखाएपछि उनले सरकार सहकारी पीडितहरूको पक्षमा रहेको र ५ लाखसम्मको बचत फिर्ता गर्ने यहि सरकार भएको बताएका थिए । उनले आफुलाई कालोझण्डा देखाएर ब्लण्डर गरेको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार