Sep 20 2024 | २०८१, असोज ४ गते

विश्वविद्यालयको जग्गा र सम्पत्तिको खोजी गरिँदै

विश्वविद्यालयको जग्गा र सम्पत्तिको खोजी गरिँदै

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
  • विश्वविद्यालयको जग्गा र सम्पत्तिको खोजी गरिँदै

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आजदेखि काम थालेको छ ।

    images
    images

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज समितिका पदाधिकारीहरुलाई शिक्षामन्त्री सुमना श्रेष्ठ, सचिव डा दिपक काफ्लेलगायत  अधिकारीहरुले स्वागत गरेका छन् । मन्त्री श्रेष्ठले समितिले निर्धारित समयमा काम सम्पन्न गर्ने अपेक्षा गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार