Sep 20 2024 | २०८१, असोज ४ गते

कर्णाली नदीमाथि खच्चडः ११ वटाको जीवितै उद्धार, दुईवटाको मृत्यु

कर्णाली नदीमाथि खच्चडः ११ वटाको जीवितै उद्धार, दुईवटाको मृत्यु

एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, जेठ २७ २०८१
  • कर्णाली नदीमाथि खच्चडः ११ वटाको जीवितै उद्धार, दुईवटाको मृत्यु

    काठमाडौँ । पुलको लठ्ठा चुँडिदा कर्णाली नदीमाथिको पुलमा अड्किएका खच्चडको उद्धार कार्य जारी छ । दैलेखको आठबीस नगरपालिका– ६, खिड्कीज्युला र अछामको पञ्चदेव विनायक नगरपालिका जोड्ने कर्णाली नदीमाथि पुलमा अड्किएका खच्चडको उद्धार जारी रहेको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाले जानकारी दिए । 

    images
    images

    कोइरालाले जाली काटेर ९ वटा खच्चडको जीवितै उद्धार गरिएको बताए । उनले दुईवटा खच्चड भने मरेको बताए । अझै पुलमा दुईवटा खच्चड अड्किएका छन् । 

    जाली काटेर खच्चडलाई नदीमा झारी उद्धार गरिएको थियो । नदीमा नाउ तयारीमा अवस्थामा राखिएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार