Sep 20 2024 | २०८१, असोज ४ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी गरियो विमान दुर्घटना सम्बन्धी अभ्यास (फोटोफिचर)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी गरियो विमान दुर्घटना सम्बन्धी अभ्यास (फोटोफिचर)

एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, जेठ २८ २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी गरियो विमान दुर्घटना सम्बन्धी अभ्यास (फोटोफिचर)

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा उद्धार कार्य चुस्त र दुरुस्त बनाउने उद्देश्यले नमुना अभ्यास गराइएको छ ।

    images
    images

    Untitled-1 copy.jpg

    सोमबार दिउँसो विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना र आपत्कालीन अवस्थाको प्रतिकार्यका लागि नमुना अभ्यास गरेको हो ।

    Untitled-1 copy.jpg

    अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत दमकल, एम्बुलेन्स र चिकित्सा टिमको सहभागिता थियो । अभ्यासका क्रममा कुनै काल्पनिक स्थानबाट उडेको विमानमा इन्जिन खराब भई दुर्घटनाग्रस्त भएको क्षणको उद्धार कार्यलाई देखाइएको थियो । 

    Untitled-1 copy.jpg

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार