Sep 20 2024 | २०८१, असोज ४ गते

संसद्‌मा खेलकुदमन्त्री अनुपस्थित, कांग्रेसले प्रश्न उठाएपछि कार्यसूचीबाट हटाइयो

संसद्‌मा खेलकुदमन्त्री अनुपस्थित, कांग्रेसले प्रश्न उठाएपछि कार्यसूचीबाट हटाइयो

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २९ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २९ २०८१
  • संसद्‌मा खेलकुदमन्त्री अनुपस्थित, कांग्रेसले प्रश्न उठाएपछि कार्यसूचीबाट हटाइयो

    काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ अनुपस्थित रहेपछि युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ ।

    images
    images

    नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेटमाथिको छलफल सुरु भएलगत्तै खेलकुदमन्त्री श्रेष्ठको खोजी गरेका थिए । उनले सम्बन्धित मन्त्री अनिवार्य रुपमा उपस्थित हुनुपर्ने भनेर माग राखेका थिए ।

    खेलकुदमन्त्री अनुपस्थित रहेपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल कार्यसूचीबाटै हटाएको घोषणा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार