Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधि सभा बैठक (लाइभ)

प्रतिनिधि सभा बैठक (लाइभ)

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
  • प्रतिनिधि सभा बैठक (लाइभ)

    काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ।  बैठकमा चारवटा मन्त्रालयका लागि छुट्याइएको विनियोजन बजेटमाथि छलफल हुने कार्यसूची छ। 

    images
    images

    सहरी विकास, रक्षा, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन बजेटमाथि छलफल हुनेछ। योसँगै सांसदहरूले दर्ता गरेको खर्च कटौतीको प्रस्ताव पनि पेश हुने कार्यसूचीमा उल्लेख छ।

    मंगलबारदेखि विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथि छलफल सुरू भएको हो। मंगलबार  शिक्षा तथा विज्ञान प्रविधि,कृषि तथा पशुपन्छी विकास र श्रम तथा रोजगार मन्त्रालयको बजेटमाथि छलफल भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार