Sep 20 2024 | २०८१, असोज ४ गते

एमाले काठमाडौंको अध्यक्षमा निरौला निर्वाचित

एमाले काठमाडौंको अध्यक्षमा निरौला निर्वाचित

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
  • एमाले काठमाडौंको अध्यक्षमा निरौला निर्वाचित

    काठमाडौँ । नेकपा (एमाले) काठमाडौंको अध्यक्षमा दिपक निरौला निर्वाचित भएका छन्।

    images
    images

    निरौलाले प्रतिस्पर्धी निर्मल देउलालाई हराउँदै अध्यक्ष चुनिएका हुन्। उनी यसअघि पनि अध्यक्ष नै थिए। निरौलाले ३७० मत प्राप्त गरेका थिए भने देउलाले १९१ मत प्राप्त गरेका छन्।

    निरौला एमालेकी तत्कालीन उपाध्यक्ष तथा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार