Sep 20 2024 | २०८१, असोज ४ गते

नेपाल सरकारको नुन खाएर विदेशी नागरिकताको रहर गर्ने महानुभावको जानकारी चाहियो : रघुजी पन्त

नेपाल सरकारको नुन खाएर विदेशी नागरिकताको रहर गर्ने महानुभावको जानकारी चाहियो : रघुजी पन्त

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
  • नेपाल सरकारको नुन खाएर विदेशी नागरिकताको रहर गर्ने महानुभावको जानकारी चाहियो : रघुजी पन्त

    काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले विदेशी नागरिकता लिएका कर्मचारीबारे संसद्लाई जानकारी गराउन माग गरेका छन् ।

    images
    images

    विदेशी नागरिकता लिएका कर्मचारीलाई कारबाही गर्न भनेर अख्तियारले पत्र लेखे पनि प्रधानमन्त्री कार्यालयले एक्सन नलिएको उनले आरोप लगाए ।  

    बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद पन्तले नेपाल सरकारको विशिष्ट श्रेणीका कर्मचारीले समेत विदेशी नागरिकता लिएको समाचार आएको भन्दै उनीहरूको जानकारी दिन माग गरेका हुन् ।

    ‘नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभाव को-को रहेछन् जानकारी पाउनुपर्‍यो,’ सांसद पन्तले भने ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार