Sep 20 2024 | २०८१, असोज ४ गते

मन्त्रीहरूका क्षेत्रमा गएका बजेट कटौती गर्नुपर्‍यो : सांसद कार्की

मन्त्रीहरूका क्षेत्रमा गएका बजेट कटौती गर्नुपर्‍यो : सांसद कार्की

एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, जेठ ३० २०८१
  • मन्त्रीहरूका क्षेत्रमा गएका बजेट कटौती गर्नुपर्‍यो : सांसद कार्की

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले बजेट मन्त्रीहरूको जिल्लामा केन्द्रित गरिएको बताएकी छन्।

    images
    images

    प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘मन्त्रीजीहरूले बजेट जति सबै आफ्नै जिल्लामा लाने, हामी के गर्ने ?’

    उनले यसको उदाहरण महिला तथा बालबालिका मन्त्रालय रहेको पनि बताइन्। ‘हामी के गर्ने सभामुख महोदय, मेरो यो प्रश्न छ मन्त्रीजीहरूलाई,’ उनले भनिन्, ‘मन्त्रीहरूका क्षेत्रमा गएका बजेट कटौती गर्नुपर्‍यो, फिर्ता गराउन लगाउनु पर्‍यो। मन्त्रीहरूलाई बजेट शून्यमा राख्नुपर्‍यो।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार