Sep 20 2024 | २०८१, असोज ४ गते

आजको प्रतिनिधिसभा बैठक (लाइभ)

आजको प्रतिनिधिसभा बैठक (लाइभ)

एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
एभरेष्ट हेडलाइन्स
बुधबार, असार ५ २०८१
  • आजको प्रतिनिधिसभा बैठक (लाइभ)

    काठमाडौँ । आजको प्रतिनिधिसभा बैठक जारी छ । अहिले संसद्‍मा आकस्मिक समयमा सांसदहरुले बोल्नेक्रम चलिरहेको छ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ । बैठकामा युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने आजको सम्भावित कार्यसूची छ ।

    images
    images

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार