Sep 20 2024 | २०८१, असोज ४ गते

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरू (लाइभ) 

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरू (लाइभ) 

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ६ २०८१
  • प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरू (लाइभ) 

    काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठक सुरू भएको छ। निर्धारित समयभन्दा केही ढिला गरी बैठक सुरू भएको हो। बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब ३५ मिनेट ढिला बैठक सुरू भएको थियो।

    images
    images

    संसद सचिवालयका कर्मचारीहरूले अतिरिक्त समयको सेवा सुविधा माग गर्दै गत जेठ २१ गतेदेखि ११ बुँदे माग राखेर आन्दोलन गरेका कारण संसदका बैठक पनि प्रभावित हुने गरेका छन्।

    बैठकको सुरूमा शून्य समयमा सांसदहरूले विभिन्न विषयमा धारणा राखिरहेका छन्। बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग सांसदहरूले प्रश्न सोध्ने र प्रधानमन्त्रीले जबाफ दिने कार्यक्रम पनि छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार