Sep 20 2024 | २०८१, असोज ४ गते

देशभरका सहकारी संस्थालाई नियमन गर्न प्राधिकरण बनाइँदै

देशभरका सहकारी संस्थालाई नियमन गर्न प्राधिकरण बनाइँदै

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ६ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार ६ २०८१
  • देशभरका सहकारी संस्थालाई नियमन गर्न प्राधिकरण बनाइँदै

    काठमाडौं । देशभरका सहकारी संस्थाहरूलाई नियमन गर्न अधिकार सम्पन्न प्राधिकरण बनाइने भएको छ ।

    images
    images

    सहकारी सिद्धान्तअनुसार सहकारी संस्थाहरू सञ्चालन नभएको भनेर प्रश्न उठिरहेका बेला सरकारले अधिकार सम्पन्न प्राधिकरण बनाएर नियमन गर्न लागेको हो ।

    यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कानुनी र नीतिगत व्यवस्था गर्ने सहितको प्रस्ताव स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो ।

    अर्थ मन्त्रालयबाट उक्त प्रस्ताव स्वीकृत भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जानकारी दिए । यो प्राधिकरणले सहकारी सिद्धान्तअनुसार सहकारी सञ्चालनका लागि आवश्यक वातावण बनाउने मन्त्री अधिकारीको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार