images

Oct 06 2024 | २०८१, असोज २० गते

नासामाथि अमेरिकी परिवारले हाल्यो मुद्दा

नासामाथि अमेरिकी परिवारले हाल्यो मुद्दा

एभरेष्ट हेडलाइन्स
आइतबार, असार ९ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार ९ २०८१
  • नासामाथि अमेरिकी परिवारले हाल्यो मुद्दा

    वासिङ्टन डिसी । फ्लोरिडाको नेपल्सस्थित एक परिवारले नासामाथि मुद्दा हालेको छ । आकाशबाट खसेको एउटा सानो टुक्राले घरको छतमा क्षति पुर्‍याएको भन्दै परिवारले ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा हालेको हो ।  

    images
    images
    images

    घटना यही मार्च ८ को हो । त्यतिबेला ७०० ग्राम तौल भएको वस्तु अलेजांद्रो ओटेरोको घरमाथि खस्दा छतमा प्वाल परेको थियो । त्यतिबेला ओटेरोका छोरा घरमै थिए । तर यस घटनामा कसैलाई पनि चोट नलागेको बताइएको छ । घरमा खसेको वस्तु प्रयोग भएको ब्याट्रीको कार्गो प्लेटको हिस्सा भएको नासाले पुष्टि गरेको छ ।  

    यसलाई सन् २०२१ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फोहोरको रूपमा छोडिएको थियो । प्रायजसो पृथ्वीको सतहमा प्रवेश गर्ने बित्तिकै यी वस्तुहरू जलेर नष्ट हुन्छन् । तर यो भनेर बचेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार