Sep 20 2024 | २०८१, असोज ४ गते

कर्मचारीसँग वार्ता जारी रहेकाले संसद् बैठक सुरु हुन ढिलाइ

कर्मचारीसँग वार्ता जारी रहेकाले संसद् बैठक सुरु हुन ढिलाइ

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १० २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १० २०८१
  • कर्मचारीसँग वार्ता जारी रहेकाले संसद् बैठक सुरु हुन ढिलाइ

    काठमाडौँ । सङ्घीय संसद्, सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि वार्ता जारी रहेकाले आजको निर्धारित प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ भएको छ ।

    images
    images

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कर्मचारी युनियनका प्रतिनिधिबीच वार्ता जारी रहेकाले आज बिहान ११ बजेका लागि निर्धारित बैठक सुरु हुन ढिलाइ भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । 

    सचिवालयका कर्मचारीले विभिन्न सेवा र सुधारका माग राखी २० दिनदेखि विरोध कार्यक्रम गर्दै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार