Sep 20 2024 | २०८१, असोज ४ गते

गृहसचिव अर्यालसहितको टोली अमेरिका प्रस्थान

गृहसचिव अर्यालसहितको टोली अमेरिका प्रस्थान

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १० २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १० २०८१
  • गृहसचिव अर्यालसहितको टोली अमेरिका प्रस्थान

    काठमाडौँ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसहितको पाँच सदस्यीय टोली संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको छ ।

    images
    images

    यही असार १२ देखि १३ गतेसम्म सञ्चालन हुने चौँथो समिटमा भाग लिन गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आइजी वसन्तबहादुर कुँवर, सशस्त्रका आइजी राजु अर्याल सहितको टोली आज अमेरिका प्रस्थान गरेको गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार