Sep 08 2024 | २०८१, भदौ २३ गते

बजेट पारितको तयारी : अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न एमाले, माओवादी‍ र एसको ह्वीप 

बजेट पारितको तयारी : अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न एमाले, माओवादी‍ र एसको ह्वीप 

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ११ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ११ २०८१
  • बजेट पारितको तयारी : अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न एमाले, माओवादी‍ र एसको ह्वीप 

    काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ।  आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएर आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी रहेको छ।

    images
    images

    आजको बैठकमा अनिवार्य रूपमा उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न सत्तापक्षीय दलले ह्वीप जारी गरेका छन्।

    प्रमुख सत्तापक्षीय दल नेकपा एमाले, नेकपा माओवादी‍ केन्द्र र नेकपा एकीकृत समाजवादीले ह्वीप जारी गरेका हुन्।

    जसका लागि संघीय संसद भवन नयाँबानेश्वरमा बैठक बस्दै छ। बिहान ११ बजेका लागि तय भएको बैठक यो समाचार तयार पार्दासम्म सुरु भएको छैन।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट