Sep 08 2024 | २०८१, भदौ २३ गते

गगनको टिप्पणी : जादुगर भन्दै यताउता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ 

गगनको टिप्पणी : जादुगर भन्दै यताउता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ 

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ११ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार ११ २०८१
  • गगनको टिप्पणी : जादुगर भन्दै यताउता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ 

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    images
    images

    सरकार अहिले चलाइरहेका राजनीतिक दलहरूलाई नै चलाउन छोडिदिएर कांग्रेसले आगामी निर्वाचनमा कम्तिमा सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता/कार्यकर्ताहरूलाई उनले आग्रह गरे । थापाले २०८४ सम्म कांग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र यो बीचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।

    उनले म जादुगर हो भनेजसरी यता उति उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोडिदिन पनि आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

      ताजा अपडेट