Sep 08 2024 | २०८१, भदौ २३ गते

सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबिच छलफल

सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबिच छलफल

एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १३ २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , असार १३ २०८१
  • सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबिच छलफल

    काठमाडौँ ।  संसदमा प्रतिनिधित्व गर्ने प्रमुख ३ दलका शीर्ष नेताहरू सिंहदरबारमा छलफलमा जुटेका छन् ।

    images
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शीर्ष नेतासँगै दलका प्रमुख सचेतकहरूलाई पनि बैठकमा बोलाइएको छ ।

    छलफलमा द्वन्द्वकालीन विवादलाई टुंगोमा पुर्‍याउन टीआरसी विधेयक लगायतका समसामयिक विषयमा कुराकानी हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार