Sep 08 2024 | २०८१, भदौ २३ गते

राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित

राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित

एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, असार १६ २०८१
  • राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित

    काठमाडौँ । प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।
     
    उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेको थियो । उनले राखेका  संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका थिए ।

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट