images

Jul 03 2024 | २०८१, असार १९ गते

नौ वटा टेलिभिजनविरुद्ध आरजु राणाले दिइन् उजुरी

नौ वटा टेलिभिजनविरुद्ध आरजु राणाले दिइन् उजुरी

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
  • नौ वटा टेलिभिजनविरुद्ध आरजु राणाले दिइन् उजुरी

    काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा।आरजु राणाले भ्रामक र आपत्तिजनक सामाग्री प्रसारण गरेको भन्दै विभिन्न ९ वटा टेलिभिजनविरुद्ध उजुरी दिएकी छन् । उनले प्रेस काउन्सिलमा नक्कली भुटानी शरणार्थी प्रकरणमा असार १५ मा पक्राउ परेका बेचन झासँग जोडेर भ्रामक सामग्री प्रसारण गरेको भन्दै उजुरी दिएकी हुन् ।

    images
    images

    आरजुले भ्रामक समाचार हटाएर चरित्र हत्या गर्ने मनसायले झुटो सामग्री प्रकाशित–प्रसारण गरेका सञ्चारमाध्यमहरूलाई कारबाही गर्न माग गरेकी छन् ।

    कञ्चनपुरबाट पक्राउ परेका झामाथि बिचौलियालाई तत्कालीन गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको भूमिका खेलेको आरोप लागेको छ । 

    arju-rana-press-councle-mk.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट