images

Jul 03 2024 | २०८१, असार १९ गते

नवीकरणीय ऊर्जा विधेयक विधायन व्यवस्थापन समितिमा

नवीकरणीय ऊर्जा विधेयक विधायन व्यवस्थापन समितिमा

एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, असार १७ २०८१
  • नवीकरणीय ऊर्जा विधेयक विधायन व्यवस्थापन समितिमा

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । 

    images
    images

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सो प्रस्तावलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको थियो । 

    राष्ट्रियसभाको अर्को बैठक यही असार १८ गते मङ्गलबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट