Sep 08 2024 | २०८१, भदौ २३ गते

रवि लामिछानेले भने - भ्रष्टाचारका फाइल खोलेपछि एक रात पनि टिक्न सकेनन्

रवि लामिछानेले भने - भ्रष्टाचारका फाइल खोलेपछि एक रात पनि टिक्न सकेनन्

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार १८ २०८१
  • रवि लामिछानेले भने - भ्रष्टाचारका फाइल खोलेपछि एक रात पनि टिक्न सकेनन्

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको दाबी गरेका छन्। मंगलबार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले आफूले भ्रष्टाचारका फाइल खोल्न थालेपछि रातारात सरकार परिवर्तन हुन प्रयत्न भएको दाबी गरेका हुन्।

    images
    images

    उनले भ्रष्टाचारका फाइल खोले पनि एकरात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाए।

    उनले भने, ‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि। जुन ढंगले सरकार अघि बढेको छ। तपाईंहरु नै भन्नुहुन्थ्यो फाइल खोल्नुपर्‍यो, फाइल यस्तो खुल्यो कि त्यो एकरात पनि टिक्न नसक्ने भयो। एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो। संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त।’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट